- View All
- Achivement
- AGM Galleries
- Community Service
- Office Photos
- Program Galleries
पौरखी सामुदायिक कृषि सहकारी संस्था लि. कृषक तथा कृषि व्यवसायीहरूको सहकार्यमा स्थापित संस्था हो। यसले सदस्यहरूलाई वित्तीय सेवा, कृषि तालिम, आधुनिक प्रविधि तथा बजार व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै कृषि क्षेत्रको विकास र सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
थप पढ्नुहोस् ...